![](https://internal.appharu.com/wp-content/uploads/2023/07/APF_sasastra-768x403.jpg)
काठमाडौं । सशस्त्र प्रहरी बलले ९३२ जना कर्मचारी माग गरेको छ । सशस्त्र प्रहरी बलको नेपाल प्रधान कार्यालयले सूचना जारी गर्दै विभिन्न ९३२ कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका नेपाली नागरिकले साउन २८ सम्म आवेदन दिन सक्नेछन् । साथै, दोब्बर दस्तुर तिरेर साउन २९ सम्म आवेदन दिन सकिनेछ ।
आवेदन अनलाइनमार्फत १० रुपैयाँको टिकट टाँसेर आफूलाई पायक पर्ने सशस्त्र प्रहरी बलमा बुझाउन सकिनेछ ।
SHARE YOUR THOUGHTS