![](https://internal.appharu.com/wp-content/uploads/2023/07/nrb-monitary-new-768x403.png)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिमा यस्तो उल्लेख छ ।
मौद्रिक नीतिमा भनिएको छ ‘बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने छ ।’
SHARE YOUR THOUGHTS