![](https://internal.appharu.com/wp-content/uploads/2021/08/nepal-stock-exchange-nepse.jpg)
काठमाडौं । सेयर बजारमा सामान्य गिरावट देखिएको छ ।
निकै उचार चढाबका बिच बजारमा सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ८.११ अंकले घटेर परिसूचक २१५६.६० बिन्दुमा रोकिएको छ । २६० कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७६९ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा १४१ कम्पनीको सेयर मूल्य घटेको छ भने ६७ कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा बैंकिङ समूहको ०.६०, विकास बैंक १८.६७, होटल ८५.४२, होटल २२.१०, जीवन बीमा २७.९९, उत्पादन तथा प्रशोधन समूहको ४९.३५, माइक्रोफाइनान्स ३०.९९, निर्जीबन बीमा समूहको उपसूचक ८६.७२ अंकले घटेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/07/image-26-768x730.png)
SHARE YOUR THOUGHTS