![](https://internal.appharu.com/wp-content/uploads/2022/11/sebon-Nepal_dhitopatra_Board-768x432.jpg)
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीन वटा ब्रोकर कम्पनीलाई धितोपत्र कारोबार गर्न अनुमति दिएको छ ।
सीमित कार्य गर्ने गरी साउन २४ गते जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिजले अनुमति दिइएको बाेर्डका प्रवक्ता मुक्ती श्रेष्ठले बताए ।
बोर्डका अनुसार ब्रोकर लाईसेन्स थप तीन सहित ३२ वटा कम्पनीले पाएका छन् ।
SHARE YOUR THOUGHTS