![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । कुमारी क्यापिटलद्वारा सञ्चालित कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेका छन् ।
कुमारी इक्विटी फण्डले १० प्रतिशत र कुमारी धनवृद्धि योजनाले ६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । उक्त लाभांश कर सहितको हो ।
गत बिहीबार बसेको सञ्चालन समितिले उक्त लाभंश दिने घोषण गरेको हो । लाभांश घोषणा भएपनि बुक क्लोजको मिति भने तय गरिएको छैन ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/08/image-10-680x768.png)
SHARE YOUR THOUGHTS