![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । सिद्धार्थ क्यापिटलले व्यवस्थापन गरेको २ वटा म्युचुअल फण्डले इकाईधनीलाई दिने प्रतिफल घोषणा गरेका छन् ।
बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सिद्धार्थ इक्विटी फण्डले इकाईधनीलाई ५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-२ ले ६.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । यो कर सहितको लाभांश हो ।
लाभांश घोषणा गरेका दुवै फण्डले बुक क्लोजको मिति भने तय गरेका छैनन् ।
SHARE YOUR THOUGHTS