२९ मंसिर २०८२, आइतबार

सीडीएससीको सेवा अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । सीडीएससीको सेवा अवरुद्ध भएको छ । डाटा सेन्टरमा रहेको राउटर प्रतिस्थापन गर्ने क्रममा साढे ५ बजेदेखि सेवा अवरुद्ध गर्नुपरेको सीडीएससीले जनाएको छ ।

बीजीपी राउटर प्रतिस्थापन गर्न ३ घण्टा लाग्ने जनाइएको छ । यो अवधिमा मेरो सेयरलगायत सीडीएसले दिँदै आएका सबै सेवा अवरुद्ध हुनेछन् ।