मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशीका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत प्राप्त


काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत प्राप्त गरेका छन् । थापाले सभाध्यक्ष इस्राइन मन्सुरीको मत लिएर विश्वासको मत पाएका हुन् ।

एमालेका प्रदेश सभा सदस्यको नाराबाजीका बीच मन्सुरीले मुख्यमन्त्री थापाले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

९३ सदस्यीय प्रदेश सभामा ७७ सदस्य उपस्थित रहेकोमा पक्षमा ४७ र विपक्षमा ३० मत परेको थियो ।