![](https://internal.appharu.com/wp-content/uploads/2021/07/mutual-funds.jpg)
काठमाडौं । इधाईधनीलाई लाभांश घोषणा गरेको सिटिजन्स म्युचुअल फण्ड-२ ले बुक क्लोज गर्ने मिति तय गरेको छ ।
फण्डले भदौ १९ गते बुक क्लोज गर्ने भएको छ । भदौ १८ गतेसम्म कायमै रहेका सेयरधनीले तोकेको लाभांश पाउने छन् ।
कम्पनीले सेयरधनीलाई कर सहित ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
SHARE YOUR THOUGHTS