![](https://internal.appharu.com/wp-content/uploads/2022/04/Machhapuchhre-bank-MBL-1-768x431.jpg)
काठमाडौं । माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट १४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
जसमा १३.३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश दिने छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/08/machha-673x768.jpg)
SHARE YOUR THOUGHTS