डिशहोम फाइवर नेटको नयाँ अफर: ‘कनेक्सनको दोब्बर उत्सव’ « Eglish Khabarhub

डिशहोम फाइवर नेटको नयाँ अफर: ‘कनेक्सनको दोब्बर उत्सव’


३ आश्विन २०८०, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठामडौं । डिशहोम फाइवर नेटले ‘कनेक्सनको दोब्बर उत्सव’ अफर सुरु गरेको छ । चाडवाडको मौसममा यस योजनामार्फत डिशहोम फाइवर नेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ अथवा ५० एमबीपीएसको पैसा तिर्दा १०० एमबीपीएसको ब्यान्डविथ पाउनेछन् ।

अफरअन्तर्गत ग्राहकले शुलभ मूल्यमा डिशहोम फाइवर नेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउने कम्पनीको विश्वास छ ।

नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नका लागि सधै तत्पर रहेको कम्पनीले जनाएको छ ।

ग्राहकले बजेटअनुसारको इन्टरनेट र टिभी प्याकेज छानी-छानी लिन पाउने र अन्य सेवाप्रदायकको भन्दा छिटोछरितो र उत्कृष्ट सेवाका कारण डिशहोम फाइवर नेट लोकप्रिय इन्टरनेट सेवाप्रदायक बन्न सफल भएको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार ००:००  १२ : ३५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping