![](https://internal.appharu.com/wp-content/uploads/2023/09/hemanta-766x768.jpg)
काठमाडौं । एनआरएन इन्फ्रास्टक्टर एण्ड डेभलपमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हेमन्त बस्याल नियुक्त भएका छन् ।
असोज २ गते बसेको सञ्चालक समितिको बैठकले बस्याललाई असोज ७ गतेदेखि लागू हुनेगरी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको छ ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS