![](https://internal.appharu.com/wp-content/uploads/2018/10/WIDE-body.jpg)
नेपाल वायुसेवा निगमको जहाज इजरालायलमा नेपालीको उद्धाारमा जाने भएको छ । आज (बुधबार) राती नेपालको उद्धारका लागि इजरायल जाने गरी तयारी भइरहेको र आवश्यक प्रक्रिाय पूरा गर्ने तयारीमा रहेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार सरकारले इजरायल जान दिएको निर्देशन अनुसार आवश्यक प्रक्रिया पूरा गर्ने चरणमा छौं ।
आजै प्रक्रिया पूरा गरेर निगमको एउटा वाइडबडी जहाज इजरायल गएर नेपालीलाई ल्याउने भएको
SHARE YOUR THOUGHTS