कामना सेवा विकास बैंकले गत वर्षको नाफाबाट लाभांश नबाँड्ने « Eglish Khabarhub

कामना सेवा विकास बैंकले गत वर्षको नाफाबाट लाभांश नबाँड्ने



काठमाडौं । कामना सेवा विकास बैंकले सेयरधनीको हात खाली बनाएको छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

बैंकले गत आवको नाफाबाट वितरणयोग्य मुनाफा संचित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ ।

Publish on: