![](https://internal.appharu.com/wp-content/uploads/2023/11/prachanda-tibbat-768x424.jpg)
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
चिनियाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री प्रचण्डबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ ।
भेटमा दुईदेशबीचको आपसी सहकार्य र आपसी हितबका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
SHARE YOUR THOUGHTS