![](https://internal.appharu.com/wp-content/uploads/2017/01/standard-charterd-bank_Nepal.jpg)
काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकले मंसिर २४ गते बार्षिक साधारण सभा बोलाएको छ ।
सभा प्रयोजनका लागि बैंकले मंसिर ७ गते बुक क्लोज गर्ने भएको छ । बुक मंसिर ६ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउने भएका छन् भने सभा समेत भाग लिन लिन पाउनेछन् ।
बैंकले गत आवको नाफाबाट १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव २४ गते आर्मी अफिसर्स क्लबमा सम्पन्न भएपछि सेयरधनीले पाउनेछन् ।
SHARE YOUR THOUGHTS