![](https://internal.appharu.com/wp-content/uploads/2022/07/NIC-ASIA-Laghubitta-Bittiya-Sanstha-Ltd.-768x342.jpg)
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले पुस ६ गतेका लागि सभा बोलाएको छ । सभा प्रयोजनका लागि मंसिर २५ देखि पुस ६ गतेसम्मका लागि बुक क्लोज गर्ने भएको छ । मंसिर २४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् भने सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आवको नाफाबाट १५ प्रतिशत नगद लाभांश दिने छ । बोनस भने नदिने जनाएको छ । कम्पनीको उक्त प्रस्ताव साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
SHARE YOUR THOUGHTS