![](https://internal.appharu.com/wp-content/uploads/2022/10/petrol-768x472.jpg)
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेलमा ४ रुपैयाँ घटाएको हो ।
घटेको मूल्यअनुसार अब पेट्रोलको काठमाडौंमा प्रतिलिटर १७० पर्नेछ भने डिजेलको १६० रुपैयाँ पर्नेछ । निगमले ग्यासको मूल्य भने घटाएका छैन । ग्यास साविककै मूल्य १८९५ रुपैयाँ प्रतिसिलिण्डर पर्नेछ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/11/NOC.jpg)
प्रतिक्रिया