काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।
यो पटक संस्थाले सेयरधनीलाई लाभांश नदिने भएको छ ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आवको खुद नाफाबाट बोनस तथा नगद लाभांश नदिने जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया