![](https://internal.appharu.com/wp-content/uploads/2019/07/neco.jpg)
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले यो पटक सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०७९/८० को नाफाबाट यस वर्ष लाभांश वितरण नगरी संचित गर्ने जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/12/neco-706x768.jpg)
SHARE YOUR THOUGHTS