![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।
बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले यो पटक सेयरधनीका हात खाली बनाउने निर्णय गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य नाफाबाट मुनाफा संचित गर्ने र लाभांश वितरण नगर्ने प्रस्ताव गरेको छ ।
SHARE YOUR THOUGHTS