![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । सान्जेज जलविद्युत कम्पनीले सेयरधनीलाई यो पटक लाभांश नदिने भएको छ ।
शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले यो पटक सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।
कम्पनीले पुस २९ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
पुस १८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
SHARE YOUR THOUGHTS