![](https://internal.appharu.com/wp-content/uploads/2020/07/stock-1-1.jpg)
काठमाडौं । सोमबार सेयर कारोबार निकै रोचक बनेको छ ।
कारोबारको सुरुदेखि नै बजारमा निकै उतार चढाब देखिएको छ । कारोबार रकम भने ह्वात्तै बढेको छ । कारोबार सुरु भएको आधा घन्टामा बजार ६.२६ अंकले घट्दा परिसूचक १९५७.७१ बिन्दुमा रहेको छ ।
समाचार तयार पार्दासम्म २७१ कम्पनीको ४६ लाख ५ हजार ६६९ कित्ता सेयर १ अर्ब ५१ करोड ४६ लाख ७७ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । कारोबारमा बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/12/image-19-768x426.png)
SHARE YOUR THOUGHTS