मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी विकास बैंकले ८.५० प्रतिशत लाभांश दिने


काठमाडौं । लुम्बिनी विकास बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले गत आवको नाफाबाट ८.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ४ प्रतिशत र नगद ४.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।