मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामुदायिक लघुवित्तले लाभांश नदिने


काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

यो पटक कम्पनीले लाभांश नदिने भएको छ । सोमबार कम्पनीको सञ्चालक समितिको बैठक बसेको थियो ।

बैठकले गत आवको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ ।