![](https://internal.appharu.com/wp-content/uploads/2020/07/kamana_sewa.jpg)
काठमाडौं । कामना सेवा विकास बैंकले ठूला करदाता कार्यालयमा करोड ६२ लाख ६६ हजार ५८६ रुपैयाँ कर दाखिला गरेको छ ।
चालु आर्थिक वर्षको बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने गरी व्यवस्था गरेको छ ।
सर्वोच्च अदालतको निर्णय अनुसार बैंकले हकप्रद सेयर बोलकबोलक प्रकृया मार्फत बिक्री गर्दा प्राप्त भएको प्रिमियम रकम र बैंक मर्ज हुँदाको स्वाप अनुपातको भिन्नताका कारण उक्त रकम तिरेको जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/12/kamana-754x768.jpg)
SHARE YOUR THOUGHTS