![](https://internal.appharu.com/wp-content/uploads/2023/12/pandeay-768x468.jpg)
काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा तिलक राज पाण्डेय नियुक्त भएका छन् ।
उनी ४ वर्षका लागि सीईओमा नियुक्त भएका हुन् । सीइओ छनौट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।
तीन जनामा बैंक संचालक समितिले पाण्डेयलाई सीइओमा नियुक्त गरेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/12/appointment-of-ceopage-539x768.jpg)
SHARE YOUR THOUGHTS