![](https://internal.appharu.com/wp-content/uploads/2023/12/pm-prachanda-1-768x403.png)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी र सहकारीका ठगहरू राज्यको नियन्त्रणमा आइरहेको बताएका छन् ।
सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुुन् ।
उनले वर्षौंदेखिको विकृति र बेथितिको चक्र भत्काउन सरकार उत्तिकै प्रतिवद्ध रहेका बताए ।
SHARE YOUR THOUGHTS