![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
यो पटक कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ ।
बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट नगद तथा बोनस कुनै पनि लाभांश नदिने निर्णय गरेको कम्पनीले जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/01/multi-propose-finance.jpg)
0 minutes read
काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
यो पटक कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ ।
बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट नगद तथा बोनस कुनै पनि लाभांश नदिने निर्णय गरेको कम्पनीले जनाएको छ ।
Publish on:
SHARE YOUR THOUGHTS