हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने भएको छ ।

बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको छ ।

कम्पनीका अनुसार साविकको प्राइम लाइफ, गुँरास लाइफ र युनियन लाइफ इन्स्योरेन्सको गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको जनाएको छ ।