साधारणसभा गर्ने समय तीन महिना थप्न नेष्डो समृद्ध लघुवित्तको माग « Eglish Khabarhub

साधारणसभा गर्ने समय तीन महिना थप्न नेष्डो समृद्ध लघुवित्तको माग



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले साधारणसभा गर्ने समय तीन महिना थप्न माग गरेको छ ।

संस्थाको लेखापरीक्षण नसकिएको साधारणसभा गर्ने समय तीन महिना थप्न माग गरेको छ ।

कम्पनी ऐन, २०६३ को दफा ७६(१), बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६२(२), वित्तीय संस्थाको नियमावलीको नियम १८(२) तथा धितोपत्र दर्ता तथा निश्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजीम वित्तीय संस्थाको साधारण सभा आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र सक्नु पर्ने व्यवस्था रहेको छ ।

Publish on: