![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ ।
शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य नाफाबाट लाभांश नदिने भएको हो ।
कम्पनीले गत आवमा आर्जन गरेको वितरणयोग्य नाफालाई संचित मुनाफामा राख्ने निर्णय गरेको निर्णय गरेको जनाएको छ ।
SHARE YOUR THOUGHTS