![](https://internal.appharu.com/wp-content/uploads/2017/06/sindhu-bikas-bank-.jpg)
काठमाडौं । सिन्धु विकास बैंकले यो पटक सेयरधनीको हात खाली बनाएको छ ।
बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।
आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/01/image-35-684x768.png)
0 minutes read
काठमाडौं । सिन्धु विकास बैंकले यो पटक सेयरधनीको हात खाली बनाएको छ ।
बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।
आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
Publish on:
SHARE YOUR THOUGHTS