प्रभु बैंकले बनायो सेयरधनीको हात खाली

प्रभु बैंकले बनायो सेयरधनीको हात खाली


काठमाडौं । प्रभु बैंकले सेयरधनीको हात खाली बनाएको छ ।

सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आव २०७९/८० को नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।