काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।
मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

प्रतिक्रिया