काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले सेयरधनीको हात खाली बनाएको छ । यो पटक कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश नदिने प्रस्ताव गरेको छ । Publish on:
SHARE YOUR THOUGHTS