
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला कोशीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।
कोशी प्रदेशमा अन्य तर्फबाट उमेद्वार बनेका सिटौला विजयी भएका हुन् । उनले एमाले राप्रपा गठबन्धनबाट उम्मेदवार भएका उद्धव पौडेललाई पराजित गरे ।
सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन् । पौडेलले चार हजार पाँच सय ६२ मतभार ल्याएका छन् ।
SHARE YOUR THOUGHTS