
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।
संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।
मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आवको नाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

SHARE YOUR THOUGHTS