काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले सेयरधनीको हात खाली बनाएको छ । बैंकले गत आवको नाफाबाट सेयरधनीको हात खाली बनाएको हो । आज बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो । Publish on:
SHARE YOUR THOUGHTS