![](https://internal.appharu.com/wp-content/uploads/2024/02/kushal-bhurtel-cricket-nepal-canada-768x406.jpg)
काठमाडौं । क्यानाविरुद्धको सिरिजको पहिलो क्रिकेट खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । ब्याट्सम्यान कुशल भुर्तेल पेभेलियन फर्किएका हुन् ।
५८ बलमा ६२ रन जोडेका भुर्तेल आउट भएका हुन् ।
अहिले कुशल मल्ल र भीम सार्कीले पारी सम्हालिरहेका छन् । नेपालले १८.८ ओभरमा ३ विकेटको क्षतिमा ९९ रन जोडेको छ ।
SHARE YOUR THOUGHTS