![](https://internal.appharu.com/wp-content/uploads/2023/11/Shikhar-Insurance-768x403.jpg)
काठमाडौ । शिखर इन्सयोरेन्सले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई लाभांश नदिने भएको छ । फागुन ४ गते बसेको सञ्चालक समितीको बैठकले लाभांश वितरण नगर्ने निणर्य गरेको थियो ।
सोही निणर्यलाई कम्पनीले नेपाल बिमा प्राधिकरणमा स्विकृतीका लागि पेश गरेको छ ।
जसमा कम्पनीको वितरणयोग्य नाफाबाट लभांश दिनुपर्ने रकमलाई पनि संचित कोषमै राख्ने उल्लेख गरिएको हो ।
SHARE YOUR THOUGHTS