प्रभु बैंकका संस्थापक सेयरधनीले साढे ७ लाख कित्ता सेयर बिक्री गर्दै « Eglish Khabarhub

प्रभु बैंकका संस्थापक सेयरधनीले साढे ७ लाख कित्ता सेयर बिक्री गर्दै



काठमाडौ । प्रभु बैंकका संस्थापक सेयरधनीले ७ लाख ५३ हजार ८९२ कित्ता सेयर बिक्री गर्न लागेका छन् ।

उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले निवेदन दिन सक्नेछन् । निवेदन ३५ दिन भित्र बै‌कको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा पेश गर्नु पर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Publish on: