आरम्भ चौतारी लघुवित्तले बनायो सेयरधनीको हात खाली

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाउने भएको छ ।

सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।