![](https://internal.appharu.com/wp-content/uploads/2019/02/sarbottam-cement.jpg)
काठमाडौं । कारोबार खुलेको पहिलो दिनको केही मिनेटमा नै सर्वोत्तम सिमेन्टको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।
मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६११ रुपैयाँ ६० पैसा पुगेको छ । पहिलो कारोबार ५५६ रुपैयाँमा खुलेको थियो ।
नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि अधिकतम ५५६ रुपैयाँ ८ पैसासम्म रहेको थियो ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/03/image-25-768x241.png)
SHARE YOUR THOUGHTS