काठमाडौं । सरकारले सेयर बजारलाई नीतिगत सुधार मार्फत चलायमान बनाउने भएको छ । सत्तारुढ दलहरुको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै पूर्वअर्थमन्त्री बिष्णु पौडेलले यस्तो जानकारी गराएका हुन् । Publish on:
SHARE YOUR THOUGHTS