![](https://internal.appharu.com/wp-content/uploads/2024/02/suryajyoti.jpg)
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पँजीको १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि २४.७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
नेपाल बीमा प्राधिकरणले कम्पनीको वित्तीय विवरण स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लाभांश वितरण हुने छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/surya-jyoti.png)
SHARE YOUR THOUGHTS