काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको कार्यक्रममा उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । Publish on:
SHARE YOUR THOUGHTS