![](https://internal.appharu.com/wp-content/uploads/2021/10/ashok-rana-1.png)
काठमाडौं । हिमालयन बैंकले अशोक शम्शेर राणालाई थप एक कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ ।
चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई वैशाख ९ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि सीईओमा पुर्ननियुक्त गरेको जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/04/image-16-704x768.png)
SHARE YOUR THOUGHTS