काठमाडौं । सोमबारदेखि भृकुटीमण्डपमा १७ औं नेपाल-चीन (तिब्बत)आर्थिक तथा व्यापार मेला सुरु भएको छ ।
मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका छन् । पाँच दिन चल्ने मेलामा ५० वटा चिनियाँ र १५ वटा नेपाली स्टल छन् ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया