लघुवित्त ऋणीका कर्जा पुनर्तालिकीकरण र पुनरसंरचना गरिने « Eglish Khabarhub

लघुवित्त ऋणीका कर्जा पुनर्तालिकीकरण र पुनरसंरचना गरिने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नियमन र सुपरीवेक्षणलाई दृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाउने उद्घोष गरेका छन् ।

आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै पौडेलले बैंक वित्तीय संस्था, लघुवित्त, सहकारी, बिमा र पुँजीबजारमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझाव क्रमशः कार्यान्वयन गरिने तथा लघुवित्त ऋणीका कर्जा पुनर्तालिकीकरण र पुनरसंरचना गरिने उल्लेख गरे ।

Publish on: